दफा ४०
मूल ऐनको दफा ८३ मा संशोधनः
मूल ऐनको दफा ८३ को,–
(१)खण्ड (ग) को सट्टा देहायको खण्ड
(ग) राखिएको छः–“(ग)कम्पनीको नियमावलीमा संशोधन गर्ने विषय,”
(२)खण्ड (ज) को सट्टा देहायको खण्ड (ज) राखिएको छः–
“(ज)प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत गर्ने विषय,”